$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा ठूलो निर्णय : स्नातक तह र English Medium सञ्चालनको तयारी

580

पर्साको पकहाँमैनपुर गाउँपालिकास्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने, स्नातक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तथा विद्यालयको समग्र शैक्षिक स्तर उकास्ने उद्देश्यले आयोजित बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक शिक्षण प्रणालीको विकास, भौतिक पूर्वाधार विस्तार, दक्ष शिक्षक तथा जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण र विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा विद्यालयमा कक्षा १ देखि ३ सम्म English Medium कक्षा सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउने सहमति भएको छ। स्थानीय स्तरमै आधुनिक तथा प्रतिस्पर्धी शिक्षा उपलब्ध गराई विद्यार्थीलाई गुणस्तरीय शैक्षिक अवसर प्रदान गर्ने लक्ष्यका साथ यो योजना अघि सारिएको सहभागीहरूले बताएका छन।

यसैगरी, विद्यालयमा स्नातक तहसम्मको अध्ययन–अध्यापन सञ्चालन गर्ने दीर्घकालीन योजना तयार गरी आवश्यक पूर्वाधार, जनशक्ति र शैक्षिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कुनै पनि विद्यालयको सफलता समुदाय, अभिभावक, शिक्षक, व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीचको सहकार्यमा निर्भर रहने उल्लेख गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री, अनुशासित तथा प्रतिस्पर्धी शिक्षाको केन्द्रका रूपमा विकास गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीको अध्यक्षता तथा पालिका प्रमुख सुरेश मेहताको प्रमुख अतिथ्यमा सम्पन्न छलफल कार्यक्रमले विद्यालयको दीर्घकालीन शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको विस्तार तथा नमुना विद्यालय निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
Uploaded Image

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,26,बिजनेश,1,राष्ट्रिय,19,विचार,3,विश्व,4,समाचार,20,स्थानीय समाचार,9,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा ठूलो निर्णय : स्नातक तह र English Medium सञ्चालनको तयारी
श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा ठूलो निर्णय : स्नातक तह र English Medium सञ्चालनको तयारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiInUFWb5GaAV6jDsTOYd-yPHoBLRq4SXd0GAmevIeij8FR-5nQxyolruNDt0c-lsx4RTcfp1no-9UtH5lAfq6xMsJfCDBNB56lrdTOJShVTiWAQ_IPyebyK86G60_tZmolr-ovsjPULsachaWk3YgBhLD6E5a1FGQfz8bZjsMz2DioIJuuaoTfZ-RSJyg/s1600/7bb84be1-aa10-41d9-8fab-cc40b9244feb.jpg=s320
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiInUFWb5GaAV6jDsTOYd-yPHoBLRq4SXd0GAmevIeij8FR-5nQxyolruNDt0c-lsx4RTcfp1no-9UtH5lAfq6xMsJfCDBNB56lrdTOJShVTiWAQ_IPyebyK86G60_tZmolr-ovsjPULsachaWk3YgBhLD6E5a1FGQfz8bZjsMz2DioIJuuaoTfZ-RSJyg/s72-c/7bb84be1-aa10-41d9-8fab-cc40b9244feb.jpg=s320
BP Khabar
https://www.bpkhabar.com/2026/07/english-medium.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/07/english-medium.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content