$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

संगठन, रणनीति र जनसमर्थन एकैसाथ : पर्सा–३ मा एमालेको ‘गेम चेन्जर’ बने शिव पटेल

580

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले पर्सा जिल्लामा आफ्नो संगठनात्मक शक्ति परिचालनलाई तीव्र बनाएको छ। यसैक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा युवा नेता शिव पटेल पार्टीका उम्मेदवारलाई जिताउन अग्रपंक्तिमा उभिएका छन।

बहुदरमाई नगरपालिका निवासी तथा बहुदरमाई नगरपालिकाको प्रमुखका प्रत्यासीसमेत रहेका नेता पटेलले पार्टीले अगाडि सारेका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमर कसेर चुनावी मैदानमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन। संगठन, रणनीति र जनसम्पर्कमा दक्ष मानिने पटेलको सक्रियताले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेको चुनावी अभियान थप मजबुत बन्दै गएको देखिन्छ।

भौगोलिक र राजनीतिक हिसाबले संवेदनशील मानिने बहुदरमाई नगरपालिकाका चार वडा निर्वाचन क्षेत्र नम्बर–२ र पाँच वडा निर्वाचन क्षेत्र नम्बर–३ मा पर्ने भए पनि, सम्पूर्ण क्षेत्रलाई एउटै चुनावी रणनीतिमा बाँध्दै नेता पटेलले घरदैलो कार्यक्रमदेखि कार्यकर्ता परिचालन, मतदाता समन्वय र स्थानीय मुद्दाको पहिचानसम्ममा प्रभावकारी नेतृत्व प्रदान गर्दै आएका छन।

विशेषगरी पर्सा–३ मा एमालेका युवा, परिवर्तनको संवाहक तथा भरोसायोग्य उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा माहोल निर्माण गर्न शिव पटेलले बनाएको रणनीति निर्णायक बन्दै गएको छ। स्थानीय तहदेखि केन्द्रसम्मको अनुभव, जनतासँगको प्रत्यक्ष सम्बन्ध र संगठनप्रतिको प्रतिबद्धताले नेता पटेललाई एमालेको चुनावी अभियानको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ।

नेता पटेलको नेतृत्वमा सञ्चालित घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिनुका साथै एमालेप्रति बढ्दो आकर्षणले पर्सा–३ मा रूपेश पाण्डेको जितको आधार झन् मजबुत हुँदै गएको छ। विकास, स्थायित्व र सुशासनको एजेन्डालाई केन्द्रमा राख्दै अघि बढेको एमालेको अभियानले विपक्षीलाई दबाबमा पार्न थालेको स्पष्ट संकेत देखिएको छ।

चुनावी मिति नजिकिँदै जाँदा शिव पटेलको आक्रामक रणनीति र रूपेश पाण्डेको सशक्त उपस्थितिले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेको विजय यात्रालाई निर्णायक मोडतर्फ लैजाने विश्वास पार्टी पंक्तिले व्यक्त गरेको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,23,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: संगठन, रणनीति र जनसमर्थन एकैसाथ : पर्सा–३ मा एमालेको ‘गेम चेन्जर’ बने शिव पटेल
संगठन, रणनीति र जनसमर्थन एकैसाथ : पर्सा–३ मा एमालेको ‘गेम चेन्जर’ बने शिव पटेल
https://blogger.googleusercontent.com/img/a/AVvXsEidFsUwkluvlT_47gGObVmvzG8IyQZVFwkk_BMy7dONys-o-okAFEDznZcfNns9pSftlWBa2X_GT_uSlEMK-YCwoJNsmoFVzhzu0_tiJ7SvN_2ucSuVHnWZ4K-Wd93bTbFsA2UCxSMsvp-aiwLKb4l2etNn3TzkJq9XqdymksNtwWG9OYDWtPy10eY-l4I=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEidFsUwkluvlT_47gGObVmvzG8IyQZVFwkk_BMy7dONys-o-okAFEDznZcfNns9pSftlWBa2X_GT_uSlEMK-YCwoJNsmoFVzhzu0_tiJ7SvN_2ucSuVHnWZ4K-Wd93bTbFsA2UCxSMsvp-aiwLKb4l2etNn3TzkJq9XqdymksNtwWG9OYDWtPy10eY-l4I=s72-c
BP Khabar
https://www.bpkhabar.com/2026/02/blog-post_7.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/02/blog-post_7.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content