आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि माहोल तातिँदै गएको छ। प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारीमा रहेका नेताहरूको देश दौडाहा चल्न सुरु भइसकेको छ । यस अवस्थामा आफूलाई जनताको साथमा राखी जनताको विश्वासलाई जित्न सफल भइरहेका एक आकांक्षी हुन् रुपेश कुमार पाण्डेय । २०८४ को निर्वाचनका लागि पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने तयारी सहित उनी लागि परेका छन् ।
वि.सं. २०४७ सालदेखिका उम्मेदवारहरूबाट आजित भएका जनताहरु पाण्डेयको उम्मेदवारको बन्ने तयारी देखेर उनलाई नै साथ दिनुपर्ने मतका साथ अगाडि बढिरहेका छन् । कतिपयले भने पाहुना पर्यटक जस्ता उम्मेदवारहरूलाई यसपटक रोकेर स्थानीय जनताको समस्या गुनासो र चुनौतीका विषयमा बहस समाधान र जनताको साथमा रहिरहने उम्मेदवारको खोजी गरिरहेका छन्।
सोही सन्दर्भमा पाण्डेयको माहोल जनताको पक्षमा पर्दै गइरहेको छ। त्यहाँका स्थानीय नागरिकहरूले उनलाई आफ्नो उम्मेदवार मात्र नभई सांसद नै भइसकेको भन्दै विश्वास दिलाउन थालेका छन् । चिया पसलमा होस् वा अन्य विभिन्न ठाउँमा युवाहरुले पाण्डेयको माहोल बताउँदै गएको बुझिएको छ।
पाण्डेयको सक्रियता र समाजका लागि केही गर्ने हुटहुटीलाई आमनागरिकले साथ दिइरहेका छन् । पाण्डेयले पछिल्लो समयमा आफ्ना गाउँ ठाउँका जनताको दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् ।
पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाको बजारलाई व्यवस्थित गर्ने र यस निर्वाचन क्षेत्रमा पर्ने धार्मिक स्थल भाडा भगवान स्थललाई रा्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने लगायतका काम गर्ने गरी उनी अगाडि बढिरहेका छन् ।
पाण्डेयले पोखरिया बजारलाई देखिने गरी विकास गर्नलाई आफूले भिजन तयार गरिसकेको बताएका छन्। साथै मठमन्दीरको सम्वद्र्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागररिकको सहज पहुँच लगायतलाई मुल मुद्दा बनाइरहेका पाण्डेयले अब पोखरिया बजारको नयाँ रुप देखिनुपर्ने भन्दै त्यसतर्फ आफूलाई अग्रसर गराइरहेको बताएका छन् ।
नयाँ सोच र नयाँ भिजनका साथ आफुलाई प्रस्तुत गरेका पाण्डेयको विकल्पमा अरू नभएको समेत नागरिकले बुझ्न थालेका छन् ।
क्षेत्रमा युवा उधमी पाण्डेयको बिकल्प छैन, परिवर्तनको मुल बाटो नै पाण्डेय हने जनताको निस्कर्श, भ्रष्टचार र अन्यमीता अन्तयको लागी पाण्डेय नै आवश्यक भने बिभिन्न किसिमको कुराले पर्सा क्षेत्र नम्बर ३ अहिले तातिएको छ भने पाण्डेयलाई कतिपयले त सांसदकै रुपमा अहिले देखि नै हेर्न थालिसकेका छन् ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मानिकपुर वार्ड नम्बर २ का स्थायी बासिन्दा पान्डेयले सो क्षेत्रको विकास तथा रुपान्तरणका लागि विभिन्न अध्ययन तथा काम गर्दै आइरहेका छन् भने आफ्नो राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकरणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् । युवा उधमी पाण्डेयले समाज रुपान्तरण तथा जनताको सेवामा पुर्याउदै आएका योगदानका कारण अहिले आमजनमानसमा छुटै पहिचान बनाइसकेका छन् ।
स्थानीय अभिभावक, बुद्धिजीवीहरुको आर्शिवाद तथा युवाहरूको साथ सहयोगको अपेक्षा लिएर उनी पनि निर्वाचन मार्फत चुनिएर समाजसेवा र समाजको विकासमा झनै अग्रसर हुने सोचमा देखिन्छन् । पाण्डेयले आफ्ना कृयाशिलता, लगनशिलता र जनताले उनी प्रति राखेको भरोसालाई मुल शक्तिको रुपमा प्रयोग गरेर क्षेत्रमा पर्ने ७ वटा स्थानीय तह ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट विकास गर्ने प्रतिबद्धता जनाउँदै आइरहेका छन् ।
पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन भने समानुपातिक तर्फ छुटै सांसदहरु हुँदा पनि जिल्लामा बिकासको गति नलिनु जनताको लागी दुभाग्र्य रहेको उनको ठहर छ । यति मात्र होईन्न जिल्लामा ३ जना संघिय मन्त्री तथा २ जना प्रदेश मन्त्री रहेका छन तैपनि जिल्लामा परिवर्तन नहुनु बिडम्बना रहेको बताए ।
पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहेपनि हुनुपर्ने जतिको विकास हुन नसकेको उनको दावी छ । उनले भने जनताको प्रतिनिधित्व गर्ने ब्यक्ति कुनै पार्टी र संगठन बिषेश नभई समाज र जनता बिषेश काम गर्नु जरुरी हुन्छ, तर यहाँ नेताहरुले भोट माग्ने बेला जनप्रिय बन्ने र जित पाउने बितिकै प्राईभेट लिमिटेड कम्पनी जस्तै आफ्ना आसेपासेलाई पोषण पालनमा सिमित हुने गरेका छन । यस्ता भ्रष्ट नेताहरुलाई तह लगाएर समाजलाई रुपान्त्रण गर्ने उदेश्य बोकेर आफु निर्वाचनमा उत्रने लाागेको उनले बताउने गरेका छन् ।

प्रतिक्रिया