विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

बर्दिबाससम्म रेल सेवालाई सञ्चालन गर्न तयारी

580


जनकपुर: 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट अर्थात् राष्ट्रिय गौरवको आयोजना’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म  सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।

भारतको जयनगरदेखि जनकपुर कुर्था हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने तयारी भइरहेको मन्त्री दाहालले बताए ।

धनुषाको मिथिला नगरपालिका १० लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले बिजलपुरा देखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने भौतिक संरचनाको काम जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन ढिला भएको बताए ।

उनले लालपुर्जा नभई ऐलानी जग्गामा बसोबास गर्नेहरुले मुआब्जा माग्दै जग्गा खाली नगर्दा बर्दिबासमा बन्ने रेल्वे स्टेसनको काम अगाडि बढन समस्या उत्पन्न भएको बताए ।

मन्त्री दाहालले भने, ‘जग्गाको यथार्त म आफैं गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा नै छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।’उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्ति जग्गा खाली गर्न सहमत भए क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले पनि मुआब्जा दिने कुनै आधार नभएको बताएका कारण समस्या भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कमला पुल तयार गरी हुलाकी सडक सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए ।

‘हुलाकी राजमार्ग सञ्चालन गर्न केही अवरोधहरू छ,’ मन्त्री दाहालले भने, ‘हुलाकी सडक अर्न्तगत धनुषा–सिरहा जोडने कमला पुल नबन्दा समस्या भएको छ । समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमन गरी निकास खोज्न आएका छौँ ।’उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुलाकी सडक सहज रुपमा सञ्चालन गर्न केन्द्रित रहेको बताए ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: बर्दिबाससम्म रेल सेवालाई सञ्चालन गर्न तयारी
बर्दिबाससम्म रेल सेवालाई सञ्चालन गर्न तयारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgRgyAVh56kKB82crIeXpmbcxFIFoOF_TNnXnl8qqzFbQHoSKLnnCajOcHqpj_5GZ6y2BG7MxMNOwwNm3CJtFakZ-qOlhiH1ztFkid_owYJccDKakHkHsNqGeRnj07gwOurNN-kVfl8mtVAfPoOsQG3DDwcBiMBWWQcXKRHiMllRQ9UJXRqJSe6H_n3S-5g/w200-h151/ff85ee53-ab2e-4fca-aa34-e13bd739f92b.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgRgyAVh56kKB82crIeXpmbcxFIFoOF_TNnXnl8qqzFbQHoSKLnnCajOcHqpj_5GZ6y2BG7MxMNOwwNm3CJtFakZ-qOlhiH1ztFkid_owYJccDKakHkHsNqGeRnj07gwOurNN-kVfl8mtVAfPoOsQG3DDwcBiMBWWQcXKRHiMllRQ9UJXRqJSe6H_n3S-5g/s72-w200-c-h151/ff85ee53-ab2e-4fca-aa34-e13bd739f92b.jpg
BP Khabar
https://www.bpkhabar.com/2024/09/blog-post_50.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2024/09/blog-post_50.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content