विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर सचिव तबरेज अहमदसहितका युवा नेताहरु अशोक राई नेतृत्वको जसपामा प्रवेश

580


वीरगञ्ज:
जनता समाजवादी पार्टी(जसपा) नेपालका पर्सा जिल्लाका सचिव तबरेज अहमदसहितका युवा नेताहरु जनता समाजवादी पार्टी ९जसपा० मा प्रवेश गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर उनीहरु अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन् ।जसपा नेपालका जिल्ला सचिव अहमदसंगै वीरगन्ज महानगर सचिव असलम अन्सारी र समाजवादी विद्यार्थी युनियन जपर्साका अध्यक्ष एजाजबाबु राँकीपनि राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन्।

शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा जसपा नेपालका उपमहासचिव तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र जसपाका केन्द्रिय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवप्रवेशीहरुलाई माला लगाएर पार्टीमा स्वागत गरे ।

जपसपामा प्रवेश गरेका जिल्ला सचिव अहमदले सत्तामा रहदाँ मधेसको मुद्धा बिर्सिने तर सत्ताबाट बाहिरिने बित्तिक्कै मधेसको मुद्धा उचाल्ने प्रवृति भएका उपेन्द्र यादव र उनको पार्टीबाट मधेसको हित नहुने देखेर आँफुहरुले जसपा नेपाल परित्याग गरेको प्रतिक्रिया दिए । विगतको मधेस आन्दोलनमा रगत र पसीना बगाएका नेताहरु अशोक राई नेतृत्वको जसपामा रहेकाले उनिहरुसंगै फेरि एक भएर मधेसका लागि संघर्ष गर्न आँफुहरु जसपामा प्रवेश गरेको उनले बताए ।


प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर सचिव तबरेज अहमदसहितका युवा नेताहरु अशोक राई नेतृत्वको जसपामा प्रवेश
पर्सामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर सचिव तबरेज अहमदसहितका युवा नेताहरु अशोक राई नेतृत्वको जसपामा प्रवेश
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKQ8X6IT0I5wPLea_Tf-qAUeH0Q6oEEttgd7ZW2MV8hpUNfPJctA2JLVTgxG5MaC5mN-DiKQLQGBOqobPxHThXeyvgFK5bFDx2Q3nWWZPt97QxkmBFgKTRlZ_-4J0zRhaw6CvSsmee7wDYzpBfijpsF0kpFDgPQFNBmWgF9TnpTOhLZXJo4BZZgpqsQVsw/s320/IMG_2932.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKQ8X6IT0I5wPLea_Tf-qAUeH0Q6oEEttgd7ZW2MV8hpUNfPJctA2JLVTgxG5MaC5mN-DiKQLQGBOqobPxHThXeyvgFK5bFDx2Q3nWWZPt97QxkmBFgKTRlZ_-4J0zRhaw6CvSsmee7wDYzpBfijpsF0kpFDgPQFNBmWgF9TnpTOhLZXJo4BZZgpqsQVsw/s72-c/IMG_2932.jpeg
BP Khabar
https://www.bpkhabar.com/2024/09/blog-post_49.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2024/09/blog-post_49.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content