विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने – अध्यक्ष गौतम

580

वीरगंज, ८ जेठ ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले राष्ट्र बैंक वीरगंजले बैंक र निजी क्षेत्रबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंक वीरगंजले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायीहरू र अन्य सरोकारवालाबीच आर्थिक तथा बैंकिङ्ग गतिविधि सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले अहिलेको आर्थिक अवस्था सहज नभएको बताउनुभयो । बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने उहाँको जोड थियो ।
कार्यक्रममा मुलुकको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको भूमिका, व्यवसायीहरूको बैंक तथा राष्ट्र बैंकसँगको अपेक्षा, गुनासो र सुझाववारे विस्तृत कुराकानी गरिएको थियो। नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशील पौडेलले बैंकको क्षेत्रीय भूमिका, कार्य सम्पादन र आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।
उहाँले निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। वाणिज्य बैंकहरूको भूमिका समयसापेक्षरूपमा परिवर्तन हुनुपर्ने र निजी क्षेत्रलाई प्रबद्र्धन गर्ने दिशामा बैंकहरू अघि बढ्नुपर्ने बताउनुभयो ।
संघका अन्य पदाधिकारीहरूले समेत चालु पूँजी कर्जासम्बन्धी निर्देशिका अद्यावधिक गर्नुपर्ने, राष्ट्र बैंकको गुनासो सुनुवाइ डेस्कलाई प्रभावकारी बनाउनुपर्ने, तथा बैंकहरूले निर्देशिका जारी गर्दा व्यावसायिक पक्षलाई ध्यान दिनुपर्ने जस्ता महŒवपूर्ण बुँदाहरू उठान गर्नुभएको थियो ।
कार्यक्रममा व्यापारी तथा यात्रीहरूले रकम बोकेको आधारमा हुण्डी कारोवारीको आरोपमा प्रहरीबाट हैरानी पाएको गुनासोसमेत उठाइएको थियो। साथै, वैध माध्यमबाट रकम पठाउँदा समेत उच्च शुल्क लाग्ने समस्याप्रति बैंकहरूले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वाणिज्य बैंकका मधेश प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूको सहभागिता थियो । 

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने – अध्यक्ष गौतम
बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने – अध्यक्ष गौतम
https://blogger.googleusercontent.com/img/a/AVvXsEgUIOoavCag_qr63-hqhaz4UKw018-rZTn3novfDM-WTxXdfL84rQLs4R42luNJI1TvhK1TxUYRYDAVxCaYrb3GpmpVgurRAdI8TWDjQDxRYc5ZdGj2yVPE2zQRNUBxDtylSOG6l2C7SgmwCXMUgLG7vnnDTFEDY4S8Rb6gWgUS9y0kZ7Q8PYiCfvgOgWo=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgUIOoavCag_qr63-hqhaz4UKw018-rZTn3novfDM-WTxXdfL84rQLs4R42luNJI1TvhK1TxUYRYDAVxCaYrb3GpmpVgurRAdI8TWDjQDxRYc5ZdGj2yVPE2zQRNUBxDtylSOG6l2C7SgmwCXMUgLG7vnnDTFEDY4S8Rb6gWgUS9y0kZ7Q8PYiCfvgOgWo=s72-c
BP Khabar
https://www.bpkhabar.com/2025/05/blog-post_56.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2025/05/blog-post_56.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content